national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा दशमी - २५

सवारी प्रदुषण परीक्षण

सवारी साधन प्रदूषण अनुगमन मापदण्ड

सवारी प्रदुषण निर्देशिका २०७४ बमोजिम

यस कार्यालयले सवारी साधनहरुको प्रदुषण अनुगमन गर्ने तथा प्राविधिक अनुगमनमा आवश्यक सहयोग गर्ने कार्य गर्दछ ।

क. पेट्रोलबाट चल्ने सवारी

क्र.सं.
सवारीको प्रकार
CO % by volume
HC (ppm)
सन १९८० सम्म बनेका चारपाङ्ग्रे सवारी
४.५
१०००
सन १९८१ वा पछि बनेका चारपाङ्ग्रे सवारी
१०००
सन १९९१ सम्म बनेका तीनपाङ्ग्रे सवारी
४.५
७८००
दुइपाङ्ग्रे सवारी साधन
४.५
७८००

ख. डिजेलबाट चल्ने सवारी

क्र.सं.
सवारीको प्रकार
HSU %
सन १९९४ सम्म बनेका सवारी
७५
सन १९९५ वा पछि बनेका सवारी
६५

ग. ग्याँसबाट चल्ने सवारी

क्र.सं.
सवारीको प्रकार
CO % by volume
HC (ppm)
चारपाङ्ग्रे सवारी
१०००
तीनपाङ्ग्रे सवारी
७८००

सवारी प्रदुषण नियन्त्रण निर्देशिका २०७४ अनुसार लागू गरिएको